Friday, May 1, 2020

रूपन्देही र नेपालगन्जमा पनि कोरोना संक्रमित भेटिए

नेपालमा थप दुईजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित रुपन्देही र नेपालगंजका रहेका छन्।

संक्रमित २५ वर्ष र ६० वर्षका पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ।दुबैजनाको स्वास्थ्य अवस्था हाल सामान्य रहेतापनि उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

No comments:

Post a Comment