Thursday, April 30, 2020

जिल्ला अस्पताल अछामको आइसोलेसन कक्षमा उपचाररत महिलाको मृत्यु भएको छ


कैलाली जिल्ला अस्पताल अछामको आइसोलेसन कक्षमा उपचाररत महिलाको मृत्यु भएको
कोरोनाको आशंकामा अस्पतालमा भर्ना भएकी ५१ बर्षकी देबु सार्कीको बिहीबार बिहान मृत्यु भएको हो मंगलसेन नगरपालिका कि ती महिलालाई केही समय पहिले कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो

उनको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना एन्टीबडी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अछामका प्रहरी प्रमुख डीएसपी दीपक भारतीले जानकारी दिए प्रयोगशालामा कोरोना परीक्षण गर्न पठाइए पनि रिपोर्ट आएको छैन


No comments:

Post a Comment