Tuesday, April 28, 2020

सिङ्गापुर बन्याे काेराेना भाइरसकाे नयाँ 'हटस्पट'


काठमाण्डाैएक समय काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमणलाई नियन्त्रणमा लिन सफल भएकाे भन्दै सिङ्गापुरकाे प्रशंसा भएकाे थियाे तर अहिले अवस्था अर्कै देखिएकाे ५० लाख जनसङ्ख्या रहेकाे सिङ्गापुरमा भाइरसकाे सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाे


सिङ्गापुरमा अहिले १३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइसकेकाे चीन भारतपछि एसियामा सिङ्गापुर पनि सङ्क्रमणको केन्द्र बनेकाे तर चीन भारतकाे जनसङ्ख्या सिङ्गापुरकाे भन्दा कैयाैँ गुणा धेरै यी दुई देशकाे जनसङ्ख्या एक अर्बभन्दा धेरै  
हरेक दिन हजाराैँकाे सङ्ख्या परीक्षण गरिरहेकाे सिङ्गापुर सरकारले जनाएकाे मुख्यतः प्रवासी मजदुरहरुकाे परीक्षणमा जाेड दिइएकाे किनकि सिङ्गापुरमा प्रवासी मजदुरबाट सङ्क्रमण फैलिन सुरु भएकाे थियाे
सिङ्गापुरमा निर्माण क्षेत्रमा काम गर्ने मजदुर धेरैजसाे दक्षिण एसियाका छन् वर्किङ परमिटमा काम गर्ने यी मजदुर एउटै काेठामा सामूहिक रुपमा बस्छन्, जसका कारण भाइरसकाे सङ्क्रमण उच्च रहन्छ  
आइतबार सिङ्गापुरमा सय ३१ जना नयाँ सङ्क्रमित थपिएका थिए यसमध्ये धेरै बाहिरी देशबाट आएका कामदार हुन् सिङ्गापुरका स्थायी निवासी नागरिकमा नयाँ सङ्क्रमणकाे सङ्ख्या मात्र १५ परीक्षणकाे दायरा बढाएसँगै प्रवासी मजदुरमा सङ्क्रमण अझै धेरै देखिने सम्भावना  
मङ्गलबार राष्ट्रका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ली सेन लङले आफ्नै परीक्षण किट विकसित गर्ने बनाउनेसँगै बाहिरबाट पनि मगाइरहेकाे बताएका छन् ।स्वास्थ्य मन्त्री जान किम याेङ्गले भने, 'हामी सबै किसिमकाे परीक्षण माेडल, विभिन्न किसिमका किट विभिन्न किसिमका परीक्षण गर्न सक्षम हुन चाहन्छाैँ '
बाहिरी देशबाट परीक्षण किट मगाउनुकाे उद्देश्य सिङ्गापुरमा परीक्षण गर्ने क्षमता बढाउनु भएकाे उनले बताए


No comments:

Post a Comment