Saturday, May 2, 2020

पशुपति शर्माको गीत 'कोरोना भाइरस’

काठमाडौं – महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसविरुद्ध सचेतना फैलाउने उद्देश्यले ‘कोरोना भाइरस’ बोलको लोकगीत सार्वजनिक गरिएको छ । 


उक्त गीतमा चर्चित गायक पशुपति शर्माको स्वर सुन्न सकिन्छ ।गीतमा शब्द र संगीत गायक शर्माकै रहको छ भने कुमार राना मगरको मिक्सिङ छ । गीतको भिडियो र अडियोलाई गुड लक नेपालले बजारमा ल्याएको हो ।भिडियोमा पशुपति शर्माले नै अभिनय गरेका छन् । यो भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् भने सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।

No comments:

Post a Comment